Fast Nepal News

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

banner single news
२४ पुष, काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले यही पुष २६ गते विश्वासको मत लिने निर्णय गर्नुभएको छ।
संसदमा पुष्पकमल दाहालले विश्वासको मत लिने निर्णय गरेलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ।
Inside Article Ads
Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.