Fast Nepal News

सांसद प्रेम आले र माया राईले आज शपथग्रहण गर्दै

banner single news
१९ पुष, काठमाडौँ- प्रतिनिधि सभासदस्यमा निर्वाचित सांसद प्रेम आले र माया राईले आज आज दिउँसो साढे १२ बजे सिंहदरबारमा शपथ ग्रहण गर्दै छन्। ह पुस ७ गते राखिएको प्रतिनिधि सभाका सदस्यहरुको शपथ ग्रहण समारोहमा छुटेका आले र राईले आज शपथ ग्रहण गर्न लागेका हुन् ।
आले पारिवारीक शोकमा र राई अस्पतालमा भर्ना भएका कारण सो दिन शपथ लिन सकेका थिएनन् ।आज नवनिर्वाचित सांसद प्रेम आले र माया गुरुङलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले पद तथा गोपनीयताको शपथ खुवाउने छन् ।
Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.