Fast Nepal News

जनता समाजवादी पार्टीसँग पार्टी एकता हुनसक्छ:-नेकपा एकिकृत समाजवादी

banner single news
१८ पुष, काठमाडौँ -नेकपा एकिकृत समाजवादीका नेताहरु जनता समाजवादी पार्टी एकता गर्ने विषयमा छलफलमा व्यस्त भएका छन्।
जनता समाजवादी पार्टीसँग एकता हुनसक्ने र पार्टी एकताको बारेमा छलफल भइरहेको नेकपा एकीकृत समाजवादीका नेता प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको भनाई छ।
Inside Article Ads
Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.