
१८ पुष,काठमाडौँ सोमबार सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै अध्यक्ष नेपालले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने स्पष्ट पार्नुभएको छ।
बैठकमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनको सरकारमा सहभागी हुन नसक्ने बताउनुभएको हो। कुनै पनि शक्तिको पछि नलाग्ने बताउँदै भने, ‘देशको राजनीतिमा आफ्नै जटिलताहरू नेता नेपालको भनाई छ।
Visited 8 times, 1 visit(s) today
