
१३ पुष, काठमाडौँ -जसपाको संसदीय दलको निर्वाचनमा रामसहाय यादव नवनिर्विरोध रूपमा निर्वाचित हुनुभएको छ।
संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले उहाँ निर्वाचित भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतको भनाई छ।
Visited 17 times, 1 visit(s) today
