
१३ पुष, काठमाडौँ -राप्रप्राले आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ। प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल गर्न आज कार्यसम्पादन समितिको बैठक बोलाएको हो।
हिन्दू राष्ट्र र राजतन्त्रको वकालत गर्दै आफ्नो पार्टी राप्रपाको सर्त पूरा गरे मात्र सरकारमा सहभागी हुने धारणा व्यक्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी अहिलेसम्म सरकारमा सहभागी नहुने बताउँदै आएका छन्।
Visited 16 times, 1 visit(s) today
