Fast Nepal News

आज जसपाको संसदीय दलको निर्वाचन

banner single news
१३ पुष, काठमाडौँ-आज जनता समाजवादी पार्टीमा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुदैछ। संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले संसदीय दलको नेतामा दाबी गर्दै आएका छन् ।
जसपाका तीन नेताबिच सहमति नजुटेकोले मतदानमार्फत नै संसदीय दलको नेता छान्ने तयारी रहेको जसपाका प्रवक्ता मनिष सुमनले बताउनुभयो ।

Inside Article Ads
Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.