
११ पुष, काठमाडौँ -नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सानो आकारको मन्त्रिमण्डल बन्ने बताउनुभएको छ।
राष्ट्रपतिले प्रधानमन्त्रीलाई दिउँसो ४ बजे शव शपथ ग्रहण गराउने र त्यसलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने माओवादी नेता महराको भनाई छ।
Visited 17 times, 1 visit(s) today
