Fast Nepal News

सात दलीय गठबन्धनबिच पद बाँडफाँडको विषयमा छुट्टाछुट्टै छलफल जारी

banner single news
११ पुष, काठमाडौँ-प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त हुनुभएको छ। नेकपा एमाले सहित रास्वपा, राप्रपा,जनमत पार्टी,नागरिक उन्मुक्ति पार्टी स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि सत्ता गठबन्धनको दलहरुबिच मन्त्रालय बाँडफाँडको विषयमा छलफल जारी नै रहेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज दिउँसो ४ बजे राष्ट्रपतिसमक्ष शपथ लिने भएको छ।शपथ ग्रहण लगत्तै पुष्पकमल दाहालको नेतृत्वमा मन्त्रीपरिषद् विस्तार हुने भएको छ।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.