
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ।

एमाले सहित ६ राजनीतिक दलले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेलगत्तै प्रचण्डलाई एमालेका ७८ माओवादी बाट ३२ राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० राप्रपा बाट १४ जसपा बाट १२ गरि अन्य साना दलको समेत समर्थनमा राष्ट्रपति कहाँ प्रधानमन्त्रीको दाबी पेश गरेपछि प्रचलित कानून बमोजिम राष्ट्रपतिले पुष्पकमल दाहाललाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको हो।
Visited 16 times, 1 visit(s) today
