
९ पुष, काठमाडौँ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक मध्यावधि निर्वाचनतर्फ जाने टिप्पणी गर्नुभएको छ। शनिबार नेकपा एमाले प्यूठान-काठमाडौं सम्पर्क मञ्चको एक कार्यक्रममा नेता ओलीले यस्तो प्रतिक्रिया दिनुभएको हो। सत्ता गठबन्धनको नेताहरुबिच भाग बन्डा नमिल्ने अवस्थामा मुलुक मध्यावधि निर्वाचनतर्फ धकेलिने समेत उहाँको भनाई छ।
\
Visited 18 times, 1 visit(s) today
