Fast Nepal News

मुलुकलाई अघि बढाउन देउवाको नेतृत्व आवश्यक छ -पूर्णबहादुर खड्का

banner single news
५ पुष, काठमाडौँ -नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुकमा सबल नेतृत्व गर्नका लागि संसदीय दलको नेतामा शेरबहादुर देउवालाई संसदीय दलको नेतामा चयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब बन्ने सरकारमा नेकपा एमाले लगायतका प्रतिपक्ष दलका नेताहरुलाई मिलाएर सरकारमा लैजान सक्ने क्षमता भएको हुनाले शेरबहादुर देउवालाई संसदीय दलको नेतामा निर्वाचित गर्नुपर्ने आग्रह गर्नुभयो।
आफ्नो धारणा व्यक्त गर्दै खड्काले कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिनुभएका महामन्त्री गगन थापालाई उम्मेदवारी फिर्ता लिनसमेत आग्रह गर्नुभयो।
Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.