
५ पुष, काठमाडौँ -राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा राप्रपाका राजेन्द्र लिंङ्देन चयन हुनुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक बसेर राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलमा नेतामा राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देनलाई सर्वसम्मत रूपमा चयन गरेको राप्रपाका नेता दिपक बहादुर सिंहको भनाई छ।
Visited 17 times, 1 visit(s) today
