Fast Nepal News

सत्ता समीकरणको विषयमा छलफल गर्न भोली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलायो

banner single news

२ पुष, काठमाडौँ -भोली आईतबार नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दिउँसो ३ बजे हुने कार्यसम्पादन समितिको बैठकमा सत्ता समीकरणको विषयमा छलफल, कांग्रेसबाट संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.