Fast Nepal News

राजनीतिको भाउ बढेको छ:-ओली

banner single news

२ पुष, काठमाडौँ -नेकपा एमालेका अध्यक्षले एक कार्यक्रममा सम्बोधन गर्नुहुँदै सत्ता गठबन्धनको सरकारको गठन गर्ने विषयलाई व्यंग्य प्रहार गर्नुभएको छ।

सत्ता गठबन्धनको दलले बहुमत प्राप्त गर्न नसकेको बताउनुहुँदै उहाँले अहिले ठूलो गठबन्धन निर्माण गरी सरकार गठन गर्न सत्ता गठबन्धनको नेताहरु लागिपरेको बताउनुहुँदै अहिलेको नेपालको परिप्रेक्ष्यमा बजार भाउ बढेको र त्यससँगै राजनीतिको भाउ पनि बढेको भनाई व्यक्त गर्नुभयो।
Inside Article Ads

 

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.