Fast Nepal News

प्रचण्डलाई पहिलो चरणमा कुनै पनि हालतमा प्रधानमन्त्री पद दिन नहुने कांग्रेस नेताहरुको भनाई

banner single news
२ पुष, काठमाडौँ-नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पहिलो चरणमा प्रधानमन्त्री पद नदिने निर्णय गरेको छ।
प्रचण्डलाई कुनैपनि हालतमा प्रधानमन्त्री दिन नहुने पक्षमा उपसभापति पूर्णबहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृहमन्त्री बालकृष्ण खाँण, नेताहरु रमेश लेखक र एनपी साउदले सभापति देउवालाई आग्रह गर्नुभएको छ।
गठबन्धनको तर्फबाट प्रचण्डलाई पहिलो स्थानमा प्रधानमन्त्रीमा नहार्ने भएपछि नेकपा माओवादी केन्द्रले गठबन्धन तोड्ने भन्ने पश्न र संकेतहरू उब्जिएको छ।
Inside Article Ads
Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.