Fast Nepal News

संसदीय दलको नेतामा देउवा र कोईरालाको प्रतिस्पर्धा हुनसक्छ:-धनराज गुरुङ

banner single news
१ पुष, काठमाडौँ -नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र शेखर कोईरालाबिच संसदीय दलको नेतामा प्रतिस्पर्धा हुन सक्ने बताउनुभएको छ। नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिमा विजेता शेरबहादुर देउवा र उपविजेता शेखर कोईरालाबिच फेरि संसदीय दलको निर्वाचनमा हुने प्रतिस्पर्धा रोचकमय हुने उहाँको धारणा छ।
तर नेपाली कांग्रेसका महामन्त्री गगन थापा संसदीय दलको नेतामा उम्मेदवारी दिनुहुन्छ कि दिन्नुहुन्न भन्ने विषयमा आफू अनविज्ञ रहेको समेत नेपाली कांग्रेसका उपसभापति गुरुङको भनाई छ।
Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.