Fast Nepal News

नयाँ अध्यादेश राष्ट्रपति कार्यालय पुग्यो

banner single news
२६ मंसिर, काठमाडौँ- रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाहरुको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न ल्याएको अध्यादेश प्रमाणीकरणका लागि आज राष्ट्रपतिसमक्ष पेश गरिएको छ।
राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गर्छ कि गर्दैन त्यो भने हेर्न नै बाँकी छ।
Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.