Fast Nepal News

यी हुन् घण्टीबाट समानुपातिक सांसद बन्ने १३ उम्मेदवार (सूचीसहित)

banner single news

काठमाडाैं ।  पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याएको छ ।

प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा भने १३ सिट प्राप्त गरेको छ । उसले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत प्राप्त गर्दै संसदको चौथो शक्तिका रुपमा आफूलाई उभ्याएको छ ।

समानुपातिकमा १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले खस आर्यबाट ४ र आदिवासी जनजातिबाट ३ जना, दलित र मधेशीबाट २/२ जना थारू, मुस्लिम र तथा पिछडिएको वर्गबाट १/१ जनालाई सांसद बनाउनुपर्ने हुन्छ ।

रास्वपाबाट १३ जना (४ जना महिला)

खस आर्य ४ जना

डोलप्रसाद अर्याल

गणेश कार्की

दिपक बोहोरा

डा. चन्दा कार्की

आदिवासी जनजाति ३ जना

इन्दिरा रानामगर

डा।ढाकाकुमार श्रेष्ठ

मेघबहादुर आले

Inside Article Ads

दलित २ जना

सन्तोष परियार

कल्पना रोक्का

मधेशी २ जना

मनिष झा

लक्ष्मी तिवारी

मुस्लिम १ जना

असिम साह

थारु १ जना

अशोक चौधरी

पिछडिएको क्षेत्र १ जन

विनिता कठायत

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.