Fast Nepal News

जनमत पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक काठमाडौँमा सुरु

banner single news
२२ मंसिर, काठमाडौँ -मंसिर ४ गतेको निर्वाचनमा प्राप्त मतपरिणामले राष्ट्रिय जनमत पार्टी राष्ट्रिय दल बन्न सफल भएको छ। राष्ट्रिय दल बन्न सफल भएको जनमत पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ । प्रत्यक्षमा १ समानुपातिक ५ सिट पाएको जनमत पार्टीको आजको बैठकमा चुनावी समिक्षा र आगामी रणनीतिबारे छलफल हुने जनमत पार्टीको नेताहरुले बताएका छन् ‌ विगतको दिनहरूमा जनकपुरमा पार्टीको बैठक बस्दै आएको जनमत पार्टीले भने आज काठमाडौंको कोटेश्वरस्थित तपोवन होटलमा केन्द्रीय कमिटीको बैठक बसेको छ।
Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.