Fast Nepal News

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीबिच पार्टी एकता गर्ने संकेत

banner single news
१४ मंसिर, काठमाडौँ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकताको लागि माधव नेपालसँग प्रस्ताव राखेका छन् ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकताको गृहकार्य भएको छ। यससँगै नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीबिच पार्टी एकता हुने संकेत देखिएको छ। हिजो (मंगलबार) बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा पनि एमालेबाहेकका कम्युनिष्टहरुबीच एकता गर्ने निर्णय भएको छ ।

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.