
१३ मंसिर, काठमाडौँ – अहिले मतगणना गर्ने क्रम अझैसम्म पनि जारी नै रहेको छ। अंधिकाश क्षेत्रको मतगणना भइनै रहेको छ। हालसम्म अंधिकाश स्थानमा मतगणना भईरहेको छ।
मतपरिणामको नतिजालाई हेर्दा ६ दलले राष्ट्रिय दलको रूपमा स्थापित हुने पक्का देखिएको छ। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी राष्ट्रिय दलको रूपमा स्थापित हुने आधार मतपरिणामले देखाएको छ।
Visited 8 times, 1 visit(s) today
