Fast Nepal News

हिन्दू राष्ट्र निर्माण गर्ने सपना साकार भएन-कमल थापा

banner single news
११ मंसिर, काठमाडौँ -राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता कमल थापाले हिन्दू राष्ट्र स्थापना गर्ने आफ्नो सपना कमजोर भएको बताउनुभएको छ। आफू संविधानसभा सदस्यमा हेटौंडालाई राजधानी त बनाएँको बताउँदै निर्वाचनमा काठमाडौं जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र, चक्रपथ बनाउने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता व्यक्त गर्नुभएको छ।
मकवानपुर -१ बाट यस पटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि उहाँले नेपाललाई हिन्दू राष्ट्र बनाउने सपना साकार नभएको अभिव्यक्ति दिनुभएको हो।

Inside Article Ads
Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.