Fast Nepal News

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशको विभिन्न राजनीतिक दलहरुले प्राप्त गरेको मत

समानुपातिक तर्फको मत गणना गर्दा नेकपा एमाले पहिलो स्थानमा, नेपाली कांग्रेस द्रोसो र नेकपा माओवादी तेस्रो स्थानमा रहेको छ। राजनीतीमा उदाएको नयाँ दल रास्वपा चौंथो स्थानमा रहेको छ।

banner single news
११ मंसिर, काठमाडौँ -प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिएका राजनीतिक दलहरुले प्राप्त गरेको मत विवरण राष्ट्रिय निर्वाचन आयोगले सार्वजनिक गरेको छ। कुन कुन राजनीतिक दलले कति मत प्राप्त गर्यो भन्ने विवरण सहितको जानकारी विभिन्न सञ्चारमाध्यमले प्रस्तुत गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी एमाले- २३,१,३२४
नेपाली काँग्रेस- २२,,५,१०२
नेकपा माओवादी केन्द्र- ९,६५,४१७
राष्ट्रिय स्वतन्त्र पार्टी- ९,२२,,४८९
राष्ट्रिय प्रजातन्त्र पार्टी- ४,८६,७७३
जनता समाजवादी पार्टी, नेपाल- २,८७,३२९
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)- २,,२०,५४७
जनमत पार्टी- २,०९,३६९
नागरिक उन्मुक्ति पार्टी- १,९६,६६३
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल- १,१५,१७२
नेपाल मजदुर किसान पार्टी- ६९,७०६
हाम्रो नेपाली पार्टी- ४७,५२३
राष्ट्रिय जनमोर्चा- ४२,९५९
मंगोल नेशनल अर्गनाइजेशन- ४२,५९६
नेपाल संघीय समाजवादी पार्टी- २६,७०४
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)- २३,९५५
राष्ट्रिय जनमुक्ति पार्टी- १७,७७०
जनता प्रगतिशिल पार्टी, नेपाल- १४,८५८
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च- १४,२२७
एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )- १०,२४०
नेपाली काँग्रेस (बी.पी.)- ९,८६१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल- ८,९६६
बहुजन एकता पार्टी नेपाल- ८,११०
नेपाली जनता दल- ७,४२१
नेपालका लागि नेपाली पार्टी- ६,८६७
नेपाल जनता पार्टी- ६,०६०
बहुजन शक्ति पार्टी- ५,९२४
नेपाल लोकतान्त्रिक पार्टी- ५,८७४
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)- ५,८११
नेपाल कम्युनिष्ट पार्टी- ५,७२५
आमूल परिवर्तन मसिहा पार्टी नेपाल- ५,४०२
मितेरी पार्टी नेपाल- ५,३००
जनजागरण पार्टी नेपाल- ४,६४८
जनसमाजवादी पार्टी, नेपाल- ४,५२८
एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/
नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )- ४,४४८
विवेकशील साझा पार्टी- ३,०९६
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी- ३,०२४
एकीकृत शक्ति नेपाल- २,८५०
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)- २,७३१
पिछडावर्ग निषाद दलित जनजाति पार्टी- २,७२२
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल- २,६६९
मौलिक जरोकिलो पार्टी- २,६१०
तराई मधेश लोकतान्त्रिक पार्टी- २,३७०
नेपाल समावेशी पार्टी- २,०४९
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन- १,५७२
राष्ट्रिय नागरिक पार्टी- १,५१८
नेशनलिष्ट पिपल्स पार्टी- १,२६९

Seen by Prakash Kapali at 9:16 AM
Inside Article Ads
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.