Fast Nepal News

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेले विजय हासिल गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई

banner single news
२१ कार्तिक, काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनाव प्रचारका लागि आज बागलुङको बुर्तिबाङ बजार पुग्नुभएको छ।आज बागलुङको बुर्तिबाङ क्षेत्रको बागलुङको बुर्तिबाङ बजारमा आज भएको चुनावी सभामा सम्बोधन गर्नुभएको छ। चुनावी सभामा सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशको भविष्यसँग जोडिएको बताउनुभयो।
एमाले मात्रै देशको विकास गर्ने र जनताको समस्या बुझ्ने पार्टी भएको हुनाले एमाले पार्टीलाई अत्यधिक बहुमतले विजय गराउन बाग्लुङ बुर्तिबाङ बजारका मतदातालाई अाफ्नाे अमूल्य मत सूर्यमा दिनसमेत अध्यक्ष ओलीले अपिल गर्नुभएको छ।
Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.