Fast Nepal News

नागरिकको सेवामा सर्मपित रहन्छुः – हेम बहादुर ढुंगेल

banner single news

काठमाडौ ।आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौ क्षेत्र नं. ७ प्रतिनिधी सभा सदस्य स्वतन्त्र उम्मेदवार हेम बहादुर ढुंगेल (आक्रोश) अहिले घरदैलोमा व्यस्त हुनुभएको छ । काठमाडौ क्षेत्र नं ७ प्रतिनिधी सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार हेम बहादुर ढुंगेलले अबको राजनिति भ्रष्टाचार नियन्त्रण , रोजगार र उत्पादनमा जोड दिने बताउनु भएको छ ।

चुनावी अभियानमा होमिएका ढुंगेलले जनताको दुखपिडा साथ सहयोग र विकासको लागि आफुले जिते नागरिकको सेवामा सर्मपित रहने बताउनुभयो।

Inside Article Ads
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.