Fast Nepal News

नेपाल संवत् ११४३ को स्वागत गर्दै बसन्तपुरमा भव्य नगर परिक्रमा

banner single news

०९ कार्तिक, काठमाडौँ -आज नेवार जातिहरूले म्हपूजा गरेसँगै नेपाल संवत् ११४३ अथात् नयाँ वर्षलाई स्वागत गर्दै नगर परिक्रमा गरेको छ। आज बिहानदेखि नयाँ वर्ष नेपाल संवत् ११४३ लाई स्वागत गर्दै नेवार समुदायको अगुवा लगायत विभिन्न क्षेत्रका नेवार समुदायको उपस्थितिमा नगर प्ररिक्रमा सँगै म्हपूजा गरी नयाँ वर्ष र तिहारको उपलक्ष्यमा मनोरञ्जन गरेका छन्।

Inside Article Ads
Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.