
०९ कार्तिक, काठमाडौँ -आज नेवार जातिहरूले म्हपूजा गरेसँगै नेपाल संवत् ११४३ अथात् नयाँ वर्षलाई स्वागत गर्दै नगर परिक्रमा गरेको छ। आज बिहानदेखि नयाँ वर्ष नेपाल संवत् ११४३ लाई स्वागत गर्दै नेवार समुदायको अगुवा लगायत विभिन्न क्षेत्रका नेवार समुदायको उपस्थितिमा नगर प्ररिक्रमा सँगै म्हपूजा गरी नयाँ वर्ष र तिहारको उपलक्ष्यमा मनोरञ्जन गरेका छन्।
