Fast Nepal News

स्वतन्त्र उम्मेदवार रविन्द्र कुमार श्रेष्ठद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना

शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह

banner single news
६ कार्तिक, काठमाडौँ -यही मिती २०७९ कार्तिक ७ गते नेपालीहरुको महान चाड तिहार र छठको अवसरमा काठमाडौं क्षेत्र नंम्बर ७ का स्वतन्त्र उम्मेदवार रविन्द्र कुमार श्रेष्ठले शुभकामना तथा परिचयात्मक कार्यक्रम आयोजना गर्नुभएको छ। बालाजुको गोरखा प्यालेसमा भोली बिहान ८.३० बजे क्षेत्र नंम्बर ७ का सम्पूर्ण बुद्धजिवी, सञ्चारकर्मी र मतदाताहरुलाई शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रममा सहभागी हुन उहाँले सबैलाई आग्रह गर्नुभएको छ।
परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रमले क्षेत्र नंम्बर ७ को मतदाताको भावना र चाहनालाई बुझेर जनताको समस्या समाधान गर्ने मार्गतर्फ अग्रसर हुने उहाँको धारणा रहेको छ।
Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.