
३१ असोज, काठमाडौँ नेकपा माओवादी केन्द्रका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता, कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन नेकपा माओवादी केन्द्रले आह्वान गरेको छ।
निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार विरुद्ध बागी उम्मेदवार दिएका उम्मेदवारलाई पार्टीबाट निष्कासन गरी कारबाही गर्ने नेकपा माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

Visited 12 times, 1 visit(s) today
