Fast Nepal News

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

banner single news

२८ असोज, काठमाडौँ निर्वाचन नजिकिँसगै नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले निर्वाचनको लक्षित विषयमा छलफल हुने कांग्रेसका नेताहरुले बताएका छन् ।

निर्वाचन लक्षित रणनीति र निर्वाचनको लागि विभिन्न समिति गठन गर्ने तयारी गर्ने सन्दर्भमा छलफल हुने कांग्रेसका नेताहरुको भनाई छ।

Inside Article Ads
Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.