Fast Nepal News

राष्ट्रपतिविरुद्धको मुद्दा आजदेखि सुनुवाइ हुने

banner single news

काठमाडौं – ०९ असोज २०७९

काठमाडौं, नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेको रिट निवेदनमाथि आजदेखि सुनुवाइ हुने भएको छ । आज सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा राष्ट्रपतिविरूद्ध परेका पाँच मुद्दाको सुनुवाइ हुने भएको छ।

Inside Article Ads

नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको मागसहित पाँच वटा रिट निवेदन दर्ता भएको हो। पहिलोपटक राष्ट्रपतिबाट फिर्ता भएको विधेयक संघीय संसदका दुवै सदनबाट पुनः पारित भएर प्रमाणीकरणका लागि पठाइएको थियो । तर, राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि मुद्दा अदालत पुगेको हो ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.