Fast Nepal News

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

banner single news
काठमाडौं – ०७ असोज २०७९
काठमाडौं, आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने भएको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Inside Article Ads

दिउँसो सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शनिबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने ठानिएको छ । सुदूरपश्चिम र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.