Fast Nepal News

प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै

banner single news

काठमाडौं – २२ भदौ २०७९

काठमाडौं, प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा प्रतिनिधि सभाको कार्यकाल थप गर्ने सम्बन्धी विधेयकका विषयमा छलफल हुने जनाइएको छ ।

Inside Article Ads

उक्त विधेयकको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाउँदै आएको छ ।

Visited 58 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.