Fast Nepal News

घोरिवाला मार्टको एनिभर्सरी अफर, सामान खरिदमा ५०%सम्म छुट

banner single news

४ चैत,काठमाडौ   घोरिवाला मार्टले वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष एनिभर्सरी अफर योजना ल्याएको छ । यस योजना अन्तर्गत मार्च १६ देखि २६ सम्म कमलपोखरी स्थित सिटी सेन्टरको पहिलो फ्लोरमा रहेको घोरिवाला मार्टबाट सामानहरू खरिद गर्दा ग्राहकले ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

विगत ४६ वर्षदेखि सेवा दिँदै आएको घोरिवाला मार्टमा ओशन ग्लासवेयर, रोयल थाई पोर्सिलेन, रोयल स्टिल, बारवेयर र एक्सेसरीज, क्रिस्टल, डेकोर, कार्पेट, होटेलवेयर, डिनरवेयर, ब्ल्यान्केट,गलैंचा, बेडसिट घर सजावट र उपहार वस्तुहरूका थोक तथा खुद्रामूल्यमा पाइन्छ ।

Inside Article Ads

हामीले तीन तारे, पाँच तारे, सात तारे होटलहरूका लागि चाहिने किचेन लगायतका हरेक सामान सुपथ मूल्यमा विक्री गर्दै आइरहेको छौं, मार्टका निर्देशक विनय घोरिवालाले भने, ‘विगत ४६ वर्षदेखि हामीले सेवाग्राहीलाई सन्तुष्ट बनाउँदै आएका छौं । ग्राहकको सन्तुष्टिलाई मध्येनजर गर्दै उकृत्ट सामानहरू विक्री वितरण भइरहेको उनको दाबी छ । यसका साथै घोरिवालाले बेला बेलामा विभिन्न स्किमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।

Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.