Fast Nepal News

काठमाडौँ महानगरपालिका वडा नंम्बर १७ ले आयोजना गरेको विशेष सरसफाई कार्यक्रम सम्पन्न

banner single news

१३ जेठ , काठमाडौँ– काठमाडौँ महानगरपालिका वडा नंम्बर १७ ले विशेष सरसफाइ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।स्थानीय व्यक्तिहरुलाई स्थानीय निकायले विशेष सरसफाई कार्यक्रममा उपस्थित हुन आह्वान गर्दै सूचना जारी गरेको थियो।

स्थानीय निकायको सूचनालाई आधार मानी काठमाडौँ महानगरपालिका वडा नंम्बर १७ का स्थानीय बिहान ७ बजेदेखि १० बजेसम्म विशेष सरसफाई कार्यक्रममा सहभागीता जनाएका छन्।

Inside Article Ads

विशेष सरसफाई कार्यक्रममा सहभागी स्थानीय व्यक्ति र जनप्रतिनिधीको सहभागीतामा ढल्को इन्द्रायणी मन्दिर परिसर र खुशीबुँ क्षेत्रमा सरसफाई गरिएको काठमाडौँ महानगरपालिका वडा नंम्वर १ठ का वडाअध्यक्ष नवीन मानन्धरले जानकारी गराउनुभएको छ।

Visited 64 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.