Fast Nepal News

प्राचीन सिम्लेश्वर महादेब मन्दिरको पुर्ननिर्माण र शिल्न्यास कार्यक्रम सम्पन्न

तारकेश्वर नगरपालिकाको नगर प्रमुख कृष्णहरि महर्जन,उप प्रमुख सृजना बुर्लाकोटि अर्याल,वडा २ वडा अध्यक्ष राधाकृष्ण खडगिले संयुक्त रुपमा मन्दिरको  पुर्ननिर्माण र शिल्न्यास गर्नुभएको छ।

banner single news

७ फागुन,काठमाडौं-प्राचीन सिम्लेश्वर महादेब मन्दिरको  पुर्ननिर्माण र शिल्न्यास गरिएको छ। तारकेश्वर नगरपालिकाको नगर प्रमुख कृष्णहरि महर्जन,उप प्रमुख सृजना बुर्लाकोटि अर्याल,वडा २ वडा अध्यक्ष राधाकृष्ण खडगिले संयुक्त रुपमा मन्दिरको  पुर्ननिर्माण र शिल्न्यास गर्नुभएको हो।

 

यस मन्दिरलाई सिमेन्ट रड प्रयोग नगरी भक्तपुरको ईट्टा सुर्कि काठ प्रयोग गरेर बनाईने छाना तामाको राखेर निर्माण गरिने प्राचीन पगोडा सैलिमा निर्माण हुने निर्माण समितिका रामचन्द्र अधिकारीले जानकारी गराउनु भयो। प्राचीन सिम्लेश्वर महादेब मन्दिरको पुनरनिर्माण गरी निर्माण कार्य सम्पन्न गर्न ३ करोड लागत अनुमान गरिएको छ।

Inside Article Ads
Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.