Fast Nepal News

नेपालको प्रथम गभर्नर हिमालय शमसेर राणाको मृत्युप्रति विशिष्ट व्यक्तिद्वारा श्रद्धाञ्जली व्यक्त

banner single news

२२ माघ, काठमाडौँ-नेपालको प्रथम गभर्नर हिमालय शमसेर राणाको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको छ। गभर्नर हिमालय शमसेर राणाको निधनप्रति विशिष्ट व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हिमालय शमसेर राणाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेताहरु प्रकाशमान सिंह,सुनिल थापा, उदयशमशेर जबराले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।

Inside Article Ads
Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.