Fast Nepal News

सोनाम ल्होसारको अवसरमा आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

banner single news

६ माघ, काठमाडौँ- प्रत्येक वर्ष तामाङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘सोनाम ल्होसार’ पर्व धुमधामका साथ मनाइदै आएका छन्।

प्रत्येक वर्ष जसरी यस वर्षपनि तामाङ समुदायले माघ ८ गते तामाङ समुदायले धुमधामका साथ सोनाम ल्होसार मनाईदैछ। सोनाम ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

Inside Article Ads

तामाङ समुदायले मनाउने नयाँ वर्षको आफ्नै धार्मिक र सांस्कृतिक विशेषता रहिआएको छ। यसै पर्वको अवसरमा सरकारले आईतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.