Fast Nepal News

क्रिसमसको अवसरमा राष्ट्रिय खिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजद्वारा शुभकामना व्यक्त

banner single news
१० पुष, राष्ट्रिय खिष्टियन महासंघका अध्यक्ष सी.बी गहतराजले खिष्टियन धर्मालम्वीहरुको महान चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ।
क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै क्रिसमस शान्ति,एकता,प्रेम र सद्भावको पर्व भएकोले सबै धर्मालम्वीहरुलाई हषोल्लासका साथ क्रिसमस मनाउन समेत उहाँको आग्रह छ।
Inside Article Ads
Visited 31 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.