
२५ मंसिर, काठमाडौँ-समाजसेवी बिलमान शाक्यले आफ्नो दिवगंत सुपुत्र कृष्ण नारायण शाक्यको सम्झनामा बलदेबी आधारभुत स्कुल गहतेटार र सुन्दरपानी स्कुल नलाङ मा.वि ,चरिमारे होगरी गरी ३ वटा स्कुलमा १३,५०० को खेलकुद सामग्री बितरण गर्नुभएको छ।


खेलकुद सामग्री वितरण गर्नुभएका समाजसेवी शाक्यले विद्यालयमा शिक्षाको विकाससँगै बालबालिकाको खेलकुद विकासमा थप सहयोग पुर्याउने उद्देश्यले खेलकुद सामग्री वितरण गरेको बताउनुभयो।


विगत लामो समयदेखि बालबालिकाको शैक्षिक स्तर उकास्न बाल कल्याण समाज (बाल केन्द्र)मा २ दशक अघिदेखि शिक्षकको पेशा अगाल्नुभएका शिक्षक शाक्य केही समयदेखि समाजसेवा कार्यमा व्यस्त हुनुभएको छ।
Visited 19 times, 1 visit(s) today
