Fast Nepal News

उधौली पर्व र योमरी पूर्णिमाको अवसरमा भोलि सार्वजनिक बिदा

banner single news

२१ मंसिर, भोली किरात जातिहरूले विशेषगरी मनाईने पर्व उधौली र नेवार जातिले योमरी पूर्णिमाको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिने भएको छ। विशेषगरी नेवार समुदाय र किरात समुदायले सर्वाधिक महत्वका साथ हेरिएको यस पर्वको अवसरमा नेपाल सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Inside Article Ads
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.