Fast Nepal News

“पद्मकन्या आवाज ” चाैथाे अङक विमाेचन कार्यक्रम सम्पन्न

पत्रकारिता विषय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको पहलमा प्रकाशित वार्षिक पत्रिका चाैथाे अङक पद्मकन्या अावाज ।

banner single news

काठमाडौ । जेठ १० । पद्मकन्या विद्याश्रम माविका विद्यार्थीहरूको पहलमा प्रकाशित “पद्मकन्या अावाज” चाैथाे अङ्ककाे विमाेचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमकाे सभापति प्र.अ रिता तिवारीले गर्नुभएको थियाे भने विषय शिक्षक उज्वल खनाल,शिवराज पाैडेल,पुरन पैतला,भिम कुमार वस्नेत लगायत ११/१२ पत्रकारिता पढ्ने विद्यार्थीको सहभागिता रहेकाे थियाे । कार्यक्रममा वाेल्दै प्र.अ रिता तिवारीले विद्यार्थीको यस पहलले विद्यार्थीलाई भविस्यमा काम गर्न र अगाडि वढ् सहयाेगि हुने वताउनु भयाे । पद्मकन्या नै एउटा यस्ताे विद्यालय हाे जहाँ सिद्धान्त मात्र नभई प्रयाेगात्मक शिक्षा पनि दिईन्छ ।जसले विद्यार्थी र अभिभावक खुशी भएको वताउनु भयाे साथै पद्मकन्या राेजाईकाे कारण पनि हाम्रो पढाइ शैली, अनुशासन र प्रयाेगात्मक शिक्षा नै हाे भन्नू भयाे । फाेटाे फिचर

Inside Article Ads

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.