Fast Nepal News

पद्मकन्या माविले वक्तित्व कला प्रतियाेगिता सम्पन्न गर्याे

banner single news

काठमाडौ । पद्मकन्या विद्याश्रम मा.विद्वारा आयोजित वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएको छ । प्रतियाेगितामा कक्षा ११ र १२ का ९ जना विद्यार्थीहरूले भाग लिएकाे जानकारी प्र.अ रिता तिवारीले दिनु भयाे । उहाँका अनुसार,९ जना मध्ये कक्षा १२ कि सुजाता अर्याल प्रथम,कक्षा १२ कै तेज कुमारी ढकाल द्वितीय ,कक्षा ११ कि दिव्या थापा तृतीय तथा कक्षा १२ कि अर्चना केसीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।

Inside Article Ads

उक्त अवसरमा चर्चित कलाकार श्रीकृष्ण सिंखडाज्यूले पनि कविता बाचन गर्नुभएको थियो । कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्न लागिपर्नु भएका अतिरिक्त क्रियाकलाप विभागका शिक्षकहरू ध्रुव थापा ,शिव पौडेल ,पुरन पैताला ,यानु गरूङ र जीवराज अाचार्य लगायतको सहभागीता थियाे ।

Visited 73 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.