Fast Nepal News

अतिबिपन्न परिवारलाई तारा मङ्गोल थापाको समुहले जुटाए सहयोग।

banner single news

 

कोभिड महामारीले उत्पन्न निषेधाज्ञामा आर्थिक कम्जोर रहेका बिपन्न परिवारलाई सामाजिक अभियान्ता तारा मङ्गोल थापाको समूहले राहत जुटाएका छ्न।

Inside Article Ads


सानो धर्म:एक मानबिय सहयोग मुल नाराका साथ तय भएको अभियानले राजधानीको ठोखा,ललितपुर र भक्तपुरमा सहयोग गरेको जनाएको छ।निम्नआय भएका घरपरिवारलाई लक्षित गरिएको योजनामा नगद,दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गरेको अभियान्ता थापाले बताए।
उनका अनुसार अत्यन्तै नाजुक आर्थिक स्थिती भएका नागरिकहरुको लागि सहयोग अभियान चलाएको र ब्यक्तिगत तबरबाट दुई लाख आर्थिक सकलन गरेको समेत जानकारी गराएका छ्न।
एक परिवारका लागि :१ बोरा चामल, १ लिटर तेल ,३ किलो दाल,१ पोको नुन,१ के जि चिनी,एक पोको चिया ,एक क्रेट अण्डा,२ किलो कुखुरा को मासु,१ पोको मसला ब्याबस्था गरेको अभियान्ता थापाले जनाए।पहिलो चरणको अभियानमा २लाख नगद संकलन गरेको उनले बताए।सोही अभियानमा मङ्गोल थापा (गुल्मी),सुबिन्द्र राई (खोटाङ ),पंकज श्रेष्ठ (काठमाडौ) ,योगेन्द्र लिम्बू (धनकुटा ) र बुद्ध बराम ( गोर्खा ) रहेका छ्न।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.