Fast Nepal News

साइकल ट्रेल तथा पद मार्ग समुद्घाटन कार्यक्रममा उपस्थित हुन राइनास नगरपालिकाको आग्रह

banner single news

२६ जेठ, काठमाडौँ – राइनास नगरपालिका वडा नम्बर ९ र १० को संयुक्त आयोजनामा आन्तरिक तथा  बाह्य पर्यटकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही शनिबार साइकल ट्रेल तथा पद मार्गको समुद्घाटन हुने भएको छ।

Inside Article Ads

राइनास नगरपालिकाका मेयर खडग बहादुर गुरुङले यही जेठ २७ गते शनिबार बिहान ८ बजे साइकल ट्रेल तथा पद मार्गको समुद्घाटन गर्नुहुने भएको छ।साइकल ट्रेल तथा पद मार्गको समुद्घाटन कार्यक्रममा उपस्थित हुन राइनास नगरपालिका वडा नम्बर १० ले सम्पूर्ण स्थानीयवासिन्दालाई अपिल गरेको छ।

Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.