
९ फागुन, काठमाडौं । शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाएका छन् ।नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औं ग्याल्बो ल्होसार मनाएका हुन् ।
ल्होसारको अवसरमा काठमाडौंको बौद्ध स्तूपमा शेर्पा समुदायले आज पूजा गरेका छन् ।मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ ।
Visited 18 times, 1 visit(s) today
