
२२ मंसिर, काठमाडौँ -अहिले नेवार समुदायले आफ्नो घरमा रोटीजन्य परिकार योमरी पकाएर भगवानलाई योमरी अर्पण गरी प्रसादको रुपमा योमरी ग्रहण गर्ने क्रम चलिरहेको छ। साँझको समयमा योमरी माग्न आउने र योमरी बाड्ने क्रम भने जारी नै छ।
योमरी पूर्णिमाको दिनको केही तस्विरहरु हेर्नुहोस्।




Visited 18 times, 1 visit(s) today
