Fast Nepal News

राष्ट्रपति भण्डारीद्वारा उधौली पर्वको उपलक्ष्यमा शुभकामना व्यक्त

banner single news
२२ मंसिर, काठमाडौँ राष्ट्रपति विद्या भण्डारीले मंसिर पूर्णिमा उधौली पर्वको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ। शुभकामना व्यक्तव्य जारी गर्दै उधौली पर्वले सबै जातजातिबीच आपसी सद्‌भाव अभिवृद्धि गर्नुका साथै सामाजिक एकता कायम राख्न सहयोग गर्ने बताउनुभएको छ।
किरात समुदायको महान् पर्व उधौलीले चाडपर्वले नेपालीको साझा पहिचान कायम गर्न अहम् भूमिका निभाएको बताउँदै यस पर्वले सबैमा सकरात्मक जान सकोस् भन्ने धारणा व्यक्त गर्नुभयो ।

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.