Fast Nepal News

मोटो जीपी एड्भेन्चर्स द्वारा टुरिस्ट हाईस संचालनमा

banner single news

काठमाडौं ।नेपाल सरकारले असोज ०१ गते बाट लामो दुरीको यातायात पनि संञ्चालन गर्ने निर्णय गरे सँगै विश्व स्वास्थ संगठन र नेपाल सरकारको सुरक्षित यात्रा सम्बन्धि सम्पुर्ण उपायहरु अवलम्बन गरी स्वास्थ राखी यात्रीलाई गन्तव्य सम्म पुराउने लक्ष्य लिएर टुरिस्ट हाईस संचालनमा ल्याएको छ।

मोटो जीपी एड्भेन्चर्स प्रा.लि.ले दैनिक काठमाण्डौँ देखी पोखरा दिऊँसो ठिक १२:३० बजे र पोखरा देखी काठमाडौँ बिहान ठिक ५:०० बजे छुट्ने छ। पोखरामा होम पिक अप र ड्रप सुबिधा समेत रहेको छ ।

Inside Article Ads

कोभिड-१९ महामारीको बन्दाबन्दीको असहज परिस्थितिमा यात्रीको सेवामा थौरै भएपनि सहज बनाउने कोसिस गर्दै दैनिक सेवा काठमाण्डौँ देखी पोखरा र पोखरा देखी काठमाडौँ सम्म अग्रीम बुकिंगको रिजर्भको पनि व्यवस्था गरि टुरिस्ट हाईस संचालनमा ल्याएको हो।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.